स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित निश्चित

काठमाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित निश्चित भएको छ । स्याङ्जा २ मा ६४ हजार ९ सय ५४ मत गणना गर्दा गुरुङले २९ हजार ५ सय ६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छिन् । यस निर्वाचन […]

सम्बन्धित सामग्री

पर्यावरणमैत्री स्याङ्जा बनाउन बृक्षारोपण

स्याङ्जा । स्याङ्जा जिल्लालाई पर्यावरणमैत्री स्याङ्जा बनाउन बृक्षारोपण अभियान शुरु गरिएको छ । स्याङ्जाको पर्यावरणमा समस्या देखिएको अनुभुती पाएपछि राष्ट्रिय संकल्प अभियानका अभियान्ताहरुले बृक्षारोपण अभियान शुरु गरेका हुन् । ‘बृक्षा रोपण गरौ, पानीको मुल जोगाऔं’, ‘हामी सबै बाचौं र सबै प्रणाली बचाऔं’ भन्ने मुल नाराका साथ नयाँ आर्थिक बर्षको शुभारम्भ सगै राष्ट्रिय संकल्प अभियानले बृक्षारोपण […] The post पर्यावरणमैत्री स्याङ्जा बनाउन बृक्षारोपण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन्।...

स्याङ्जा – २ मा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी हुनु भएकाे छ। नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी हुनु भएकाे हाे । गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्नुभएकाे हाे। अर्यालले २५ हजार ८३९ मत ल्याउनु भयाे […]

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १५ हजार ९०८ मत प्राप्त गर्नुभएको छ । उहाँ दुईबीच १ हजार ३१३को मतान्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ६ हजार ३३७ मत […]

स्याङ्जा २ मा धनराजलाई फराकिलो अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लग्नु भएकाे छ । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पार्नु भएकाे हाे । गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाउनु भएकाे हाे ।

स्याङ्जा–२ मा कांग्रेसका धनराजको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्याललाई एक हजार एक सय ६९ मतले पछि पार्नु भएको छ । गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले […]

स्याङ्जा कांग्रेसले उम्मेदवारको टुंगो लगायो

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि स्याङ्जा कांग्रेसले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजु थापाले टिकट टिकट प्राप्त गर्नुभएको छ भने प्रदेश तर्फ १ (क) मेखलाल श्रेष्ठ र […]

दाजुभाई र स्याङ्जा फाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बुधबार भएको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबका खेलाडी सम्मिलित दाजुभाईले अकला फेन्सी स्टोर्स गल्याङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका […]

आयोजक वालिङसँगै स्याङ्जा र दाजुभाई सेमिफाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – आयोजक वालिङ भलिबल क्लबसँगै स्याङ्जा भलिबल क्लब र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा मंगलबार भएको खेलमा वालिङ भलिबल क्लबले शान्त भलिबल ट्रेनिङ सेन्टर पोखरालाई २५–१६, २५–१५ र २६–२४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान […]

स्याङ्जा प्रशासन देशभरमै चौथो

गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७/७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्यांकन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । ‘प्रत्येक आर्थिक वर्षको शुरूआतमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच कार्यसम्पादन सम्झौता हुन्छ,’ प्रजिअ नेपालले भने, ‘मन्त्रालय र प्रशास...