दोलखा । सहरी विकासमन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्। शनिबार थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोराले अथवा एउटा वंशले देश चल्थ्यो। तर अहिले समय निकै बदलिसकेको […]