श्रीमान-श्रीमतीको झगडा देखाएर सुदूरमा मुख्यमन्त्री पद हत्याउने दाउमा नाउपा

काठमाडौं,२७ फागुन । प्रष्टरुपमा अल्पमतमा परेर ढल्ने अवस्थामा पुगेको सुदूरपश्चिम प्रदेश सरकार केही दिन टिकाउन टेको बनेर उभिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा भाँडभैलो मच्चिएको छ । केन्द्रमा आएको सत्ता समीकरण फेरबदरको प्रष्ट असर भोगिरहेको सुदूर सरकारमा नेपाली कांग्रेसका नेता कमल बहादुर शाह मुख्यमन्त्री छन् । सत्ताका सारथी दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम नाउपा: नपाउँदा मुख्यमन्त्रीको माग तगडा, पाउँदा पार्टीभित्रै झगडा

अध्यक्ष रन्जिता श्रेष्ठले विगतमा थारुलाई मुख्यमन्त्री बनाउने भन्दै जनतालाई आश्वासन दिएकाले अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशमा थारु मुख्यमन्त्री हुनुपर्ने भन्दै शीर्ष नेताहरूसँग लबिङ गरिरहेकी छन् । रेशम चौधरी भने नयाँ सत्ता गठबन्धनको पक्षमा छैनन् ।