मिडिया अवार्डले संचारकर्मीहरुलाई कामप्रति प्रोत्साहित गर्छः कमल जीसी

यसअघि गत बर्षकोे फागुणमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’कोे व्यवस्थापनकोे सम्पूर्ण जिम्मा लिएको ड्रिम हाई नेपाल प्रा.लिले पुष महिनामा ‘नेपाल मिडिया अवार्ड २०७८’को आयोजना गर्दैछ । यो अवार्डले संचारकर्मीहरुको सम्मान र प्रोत्साहनमा महत्वपूर्ण योगदान गर्ने ड्रिम हाई नेपाल प्रालिका अध्यक्ष कमल जीसीले बताएका छन् । अवार्डको मुख्य प्रायोजकको रुपमा जोडिएको एल.आई.सी नेपाल(लाइफ इन्स्योरेन्स कर्पोरेशन […]