बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ […]

सम्बन्धित सामग्री

बाजुरामा आज मतगणना नहुने

बाजुरा – बाजुरामा आज बुधवार मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीवार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।  यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने भएकाे छ ।  आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएकाे थियाे ।  बाजुरामा ...

बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने, गणना थाल्न आयोगको निर्देशन

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। ‘आयोगले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान नगर्ने निष्कर्षमा पुगिएको हो’, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले थाहाखबरसँग भने, ‘तत्काल मतगणना अघि बढाउन निर्देशन दिइएको छ।’स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्

स्याङ्जा २ र बाजुरामा पुनः मतदान हुँदैन : निर्वाचन आयोग

काठमाडौँ- स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुबै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ […]

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौँ- बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अन...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौँ- बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अन...

बाजुरा र स्याङ्जाको निर्णय गर्न आयोगको बैठक बस्दै

काठमाडौँ – बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ। बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निर्क्यौल निकाल्ने भएको छ। यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णीत छ। कांग्रेसले […]

स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल

काठमाण्डाै – स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल भएको छ ।  यी दुई क्षेत्रमा के गर्ने भन्नेमा निर्वाचन आयोगले पनि निर्णय  गर्न सकेको छैन । हिजो बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन । आज फेरि बैठक बस्ने तयारी छ । आयुक्तहरूबीच नै राय बाझिँदा निर्णय हुन नसकेको हो । बैठकको सुरुवातमा स्याङ्जा-२ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको स...

मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी

मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ । बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा  मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ । यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भ