स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्न आदेश

सर्वोच्च अदालतले स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्न निर्देशनात्मक आदेश दिएको छ । अदालतले नेपाली छापाखाना तथा मुद्रण उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा लाग्ने गरेको २८ प्रतिशत भन्सार तथा अन्य करको व्यवस्थाले मुद्रण उद्योगको प्रवद्र्धन हुन नसक्ने ठहर गरेको छ । अदालतले भन्सार तथा कर सतप्रतिशत छुटमा विदेशमा मुद्रण गरी आयात गरिने पुस्तक तथा मुद्रित […]

सम्बन्धित सामग्री

स्वदेशी मुद्रण उधोगलाई प्रोत्साहन गर्न सरकारलाई सर्वोच्चको निर्देशनात्मक आदेश

सर्वोच्च अदालतले स्वदेशी मुद्रण उद्योगलाई  प्रोत्साहन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्की र हरि प्रसाद फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। साउन २१ मा...