जावा मोटरसाइकलको डिलर वीरगन्जमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलरसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको कम्पनीले जनाएको […]

सम्बन्धित सामग्री

जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।  बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै शोरूम स्थापना गरेको हो । एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल वीरगन्ज