सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ, सबैभन्दा बढी बैतडीमा

१५ असार, धनगढी । आज असार १५ गते । सुदूरपश्चिम प्रदेशमा पनि धान रोपेर किसानले राष्ट्रिय धान दिवस मनाइरहेका छन् । प्रदेशमा रहेका कृषि ज्ञान केन्द्रहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर धान दिवस मनाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकि गत वर्ष यो अवधिमा ५० प्रतिशत […]