बाढी पहिरोबाट सुदूरपश्चिम र गण्डकीमा ८ ठाउँमा सडक अवरुद्ध

अविरल वर्षाका कारण आएको वाढी र पहिरोका कारण गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।मनाङस्थित चामे वेशीसहर सडक खण्डको ३ ठाउँमा सडक अवरुद्ध भएको छ । मनाङको नासोँ गापालिका–३ बगरछाप, चामे गाउँपालिका–१ ईमाङ र वडा नम्बर–३ कोतेमा सडक अवरुद्ध छ । सुदूरपश्चिमको डडेलधुरा स्थित गन्यापधुरामा भिमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । बझाङको केदारस्यू

सम्बन्धित सामग्री

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।...

मेलम्ची खोलामा बाढी, सडक अवरुद्ध

मेलम्ची : गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ। सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन्। पानीको बहाव…

बाढीले नाग्म – गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक अवरुद्ध भएको छ। निरन्तरका वर्षाले बाढी आएपछि सिंजा गाउँपालिका–२ विष्टवाडास्थित सडक भत्किएपछि सडक अवरुद्ध भएको हो।  २ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका अनुसार विष्टवाडा खोलामा ठूलो...

बाढीले नाग्म-गमगढी सडक अवरुद्ध

काठमाडाैँ- कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ। निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका‍-२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो। २ नम्बरका वडाध्यक्ष तीर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ। खोलामा सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन। सवारीसाधन खोला वारि र पारि रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। सिंजा गाउँपालिका-३ नराकोट […]

नाग्म–गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो । २ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन ।सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो

पहिराेले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ।

डुम्रे-बेँसीसहर सडक अवरुद्ध

काठमाडाैँ- अविरल वर्षासँगै आएको बाढी-पहिराेले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्गगण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको […]

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोले सडक अवरुद्ध

लगातारको वर्षाका कारण धनकुटाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र बाढी आउँदा धनकुटाको महालक्ष्मी नगरपालिकाको माङ्गमागे खोलामा आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो । त्यस्तै भेडेटार मूलघाट सडक खण्डको घण्टेमा बाढीले बाटो बगाउँदा सवारी साधन आवागमन अवरुद्ध बनेको छ । त्यस्तै पाख्रिवास नगरपालिको डिकुरेमा […]

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

रासस। वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनरत छन्। असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ। विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुवैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ।