राप्रपाले बनायो दुई शक्तिशाली समिति, को–को समेटिए ? (नामावलीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सञ्चालनका लागि दुई शक्तिशाली समिति गठन गरेको छ । सो पार्टीका अध्यक्षत्रयको बैठकले केन्द्रीय निर्देशन र विशेष समिति गठन गरेको हो । केन्द्रीय निर्देशन समिति ५५ र विशेष समिति २५ सदस्यीय रहेको छ ।  पार्टीका कमल थापा समूह तथा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा समूहको प्रतिनिधित्व रहनेगरी समिति गठन गरिएको हो । यस्तै समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने राप्रपाले जनाएको छ ।  निर्देशन समितिको बैठ...