अन्जु पन्त र आरसी रिमालको ‘चौबन्दी’ सार्वजनिक

गायिका अन्जु पन्त र गायक आरसी रिमालको ‘चौबन्दी’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।