बेलायतमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पछिल्लो समय तीब्र रुपमा बढे पनि मृत्युदर भने कम रहेको छ ।

सम्बन्धित सामग्री

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक र