किन बढेन नेपालको जनसंख्या?

काठमाडौं, माघ १३ । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ । २०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको […]

सम्बन्धित सामग्री

यस्तै ताल हो भने नातिनातिनाको अनुहार कहिले हेर्ने?

पछिल्लो १० वर्षमा नेपालको जनसंख्या खासै बढेन। हालै तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको जनसंख्या ३ करोड पनि नपुगेपछि चर्चाको विषय बनेको छ। बसाइँसराई, आर्थिक वृद्धितिर ध्यान, घट्दो जन्मदर देखिन्छ जनसंख्या वृद्धिदर घट्नुको कारण। सामाजिक सञ्जालदेखि चियोचर्चोको विषयमा भने प्रविधिदेखि उमेर ढल्केपछिको बिहेलाई पनि कारणका रुपमा प्रस्तुत गरिँदैछ।

नेपालको जनसंख्या ३ करोड नपुग्ने

काठमाडौं : नेपालको जनसंख्या ३ करोडभन्दा थोरै रहने देखिएको छ।केन्द्रीय तथ्यांक विभागले शुक्रबार नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको बीचमा रहने जानकारी दिएको हो।किन बढेन जनसंख्या?नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिदर अपेक्षित नभएको विभागको भनाइ छ।विभागका अनुसार बिहीबार सकिएको जनगणनाअनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ।विसं २०६८ को प्रक्षेपणअनुसार २०७८ सम्म एक महिलाले औसतमा २ दशमलव १ जना सन्तान जन्माउनुपर्ने थियो तर जनगणनाबाट