राजनीतिक रुपमा लडाइँ लड्छौँ, न्यायिक रुपले अगाडी बढ्छौँ : नेता, लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधि सभाको विघटन ‘अवैधानिक प्रधानमन्त्रीले’ गरेको हुनाले संसद् विघटन वैधानिक हुन नसक्ने बताएका छन् । यो विघटन अवैधानिक हो त्यसैले आफूहरु न्यायिक रुपले अगाडी बढ्ने लेखकले बताए ।

सम्बन्धित सामग्री

राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी

काठमाडौं । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८र७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट […]

‘अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ’

चितवन-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिक स्थायित्वले […]

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा र कार्यक्रमसहितको राजनीतिक प्रतिवेदन पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने भएका छन् । ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको आफ्नो राजनीतिक प्रतिवेदन प्रचण्डले...

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी)समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी)हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सङ्गठनमा रहँदा विवादमा परेका र...

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी) हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।सङ्गठन

राजनीतिक  स्वतन्त्रता र लोकतन्त्र

लोकतन्त्रको सौन्दर्य राजनीतिक स्वतन्त्रता पक्कै हो । तर, राजनीतिक स्वतन्त्रताले मात्र लोकतन्त्र सार्थक हुन सक्दैन । लोकतन्त्र राजनीतिक स्वतन्त्रता मात्र होइन र हुन पनि सक्दैन । नेपालमा राजनीतिक स्वतन्त्रतालाई नै...

संकटमा १० राजनीतिक शक्ति

भनिन्छ, संसदीय लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अहम हुन्छ । लोकतन्त्र बलियो हुन दलहरु बलियो हुनुपर्छ । दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ । पारदर्शिता हुनुपर्छ । र, दलहरुमा राजनीतिक संस्कार एवं नैतिकता पनि हुनुपर्छ ।जब राजनीतिक दलहरु नै आन्तरिक संकटमा फस्छन्, त्यसले संसदीय व्यवस्थालाई कमजोर पार्छ । जब दलहरु नै भ्रष्ट र प्रदूषित हुन्छन्, त्यसले सिंगै व्यवस्थालाई संकटतर्फ धकेल्छ । अहिले नेपालमा यस्तै भइरहेको छ । संसदीय लोकतन्त्रका महत्वपूर्ण अवयव मानिएका राजनीतिक दलहरु नै आन्तरिक सं

राजनीतिक दलको यस्तो नौटङ्की किन ?

यतिबेला मुलुकको राजनीतिक अवस्था पूरै नाटकीय अवस्थाबाट गुज्रिरहेको छ । यो नाटक देशको रक्षाका लागि हो कि अरू कसैको स्वार्थ रक्षाका लागि हो भन्ने कुरा खोतल्ने समय आएको छ । यतिबेलाको राजनीतिक गतिविधिले आम जनमानसमा राजनीतिप्रति अति घृणा पैदा गरिदिएको छ । यो घृणित कार्यले अब आउन लागेको निर्वाचनमा फेरि पुरानै चरित्र दोहोरिने छाँट देखिँदैछ । यो दुर्भाग्यको विषय हो ।कतिपयले संसदीय व्यवस्थालाई गफाडीहरुको अखडा मात्र भन्ने गरेका छन् । यो भनाइ वास्तविक नै जस्तो हुँदै गएको छ । राजनीतिक दल, तिनका नेताहरु