पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेस अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ को क मा पाँचदलीय गठबन्धनका उम्मेद्बार नेपाली कांग्रेसका श्याम पटेलले अग्रता बनाएका हुन् । हालसम्म १३ सय ३३ मतगणना हुँदा पटेलले ६१६ मत ल्याएर अग्रता बनाएका हुन्। उनलाई एमाले जसपाका उम्मेद्बार रामनरेश यादवले ४७६ मतका साथ पछ्याउँदै छन् […]

सम्बन्धित सामग्री

डोल्पाको प्रदेश 'क' बाट एमालेका बुढा निर्वाचित

डोल्पाको प्रदेश 'क' बाट नेकपा एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन् ।

महोत्तरी- ३ को (क) र (ख) मा लोसपाका उम्मेदवार दोस्रो पटक निर्वाचित

जनकपुरधाम – महोत्तरी क्षेत्र नं. ३ को (क) र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार दोस्रो पटक निर्वाचित भएका छन्। ३ को (क) मा अभिराम शर्मा ९ हजार ८९२ मत ल्याएर निर्वाचित भएका भए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दिपेन्द्र झाले ९ हजार ७१८ मत ल्याए। झा मधेस प्रदेशको मुख्य न्यायाधीवक्ताबाट राजीनामा दिएर चुनाव […]

बर्दिया २ 'क' मा कांग्रेसका तिमिल्सिना निर्वाचित

बर्दिया २ 'क' मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित भएका छन् ।

धादिङ १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा कांग्रेस विजयी

धादिङ – धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभयाे । उहाँहरूबीच १ हजार २ सय ९४ मतकाे अन्तर छ ।  ७३ हजार १ सय ५७ जना मतदाता रहेका यस प्रदेशमा ४४ हजार ६ सय १२ जनाले मतदान गरेका थिए । धादिङ २ काे प्रदेश सभा (क) मा पनि सत्ता गठबन्धनब...

रौतहट क्षेत्र न ४ (क) मा भट्टराई निर्वाचित

रौतहट क्षेत्र न ४ (क) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका युवराज भट्टराई निर्वाचित भएका छन्।...

काठमाडौं ४ 'क' मा कांग्रेसका श्रीराम लामिछाने निर्वाचित

काठमाडौं ४ 'क' मा नेपाली कांग्रेसका श्रीराम लामिछाने निर्वाचित भएका छन् ।

काभ्रे १ (क) मा कांग्रेसबाट लामा सिफारिस

नेपाली कांग्रेसले काभ्रेपलान्चोक क्षेत्र नम्बर १ (क) को प्रदेश सभा प्रत्यक्षतर्फ सिबि लामालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ।क्षेत्र नम्बर १(क) प्रदेश सभा क्षेत्रीय कार्य समितिले सिबि लामाको नाम सिफारिस गरेको...

काभ्रेपलान्चोक –२(क) मा कांग्रेसबाट आचार्य सिफारिस

नेपाली कांग्रेसले  काभ्रेपलान्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सुन्दरमणी आचार्यलाई सिफारिस गरेको छ। बुधबार प्रदेशसभा क्षेत्रीय कार्यसमितिले  युवा नेता आचार्यलाई सिफारिस गरेको काभ्रेपलान्चोक कांग्रेसले जानकारी दिएको...

पूर्ण दृष्टिविहीनलाई ‘क’ वर्गको परिचयपत्र दिइने

सरकारले पूर्ण दृष्टिविहीन भएकालाई ‘क’ वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी ‘क’ वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।

नेप्सेको वर्गीकरण : ‘क’ वर्गमा ३६ कम्पनी(सूचीसहित)

६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीहरुको नयाँ वर्गीकरण गरेको छ । नेप्सले आइतबार सार्वजनिक गरेको वर्गीकरणको नतिजा अनुसार ‘क’ वर्गमा ३६ वटा कम्पनीहरु परेका छन् । ‘क’ वर्गमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् । यसैगरी ‘क’ वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र १/१ […]