काठमाडौं : प्रदेश प्रमुख र प्रदेशसभाको अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गर्न मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको छ।
प्रदेश प्रमुख र प्रदेशको राजधानी तत्काल टुंगो लगाउन सरकारलाई निर्वाचन आयोग र प्रमुख दलहरूले दबाब दिइरहेको वेला सरकारले त्यस विषयमा निर्णय गर्न म...