ओखलढुंगामा एमालेका सुनुवारभन्दा ६५०१ मतले खतिवडा अगाडि

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले फराकिलो मतान्तर  बढाउँदै गएका छन्। खतिवडाले २६ हजार ६ सय १७ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २० हजार एक सय १६ मत ल्याएर पछ्याउँदै छन्।उनीहरूको मतान्तर ६ हजार पाँच सय १ मत छ।