कस्तो सेनिटाइजर छालाका लागि उपयुक्त हुन्छ ?

घर बाहिर निस्किदा जहाँ पानी हुँदेन त्यहाँ हामी हात सफा गर्न ह्यान्ड सेनिटाइजरको प्रयोग गर्ने गर्छौँ । सेनिटाइजर कोरोना भाइरसको महामारी अगाडि पनि प्रयोग हुने सामान हो ।