धनुषामा पेस्तोल देखाएर लुटपाट

जनकपुरधाम– धनुषामा गएराति लुटपाट भएको छ । धनुषाधाम नगरपालिका ८ कुम्हरा टोलस्थित विजय यादवको घरमा लुटपाट भएको हो । ४/५ जनाको संख्यामा आएको अज्ञात समुहले लुटपाट गरेको ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार लुटेरा समूहले विजय यादवकी छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगल सुत्र, ज्वाइँ संजय यादवको […]

सम्बन्धित सामग्री