शिव र बनिकाको 'जिन्दगी तिम्रो मेरो गीत' सार्वजनिक

'जिन्दगी तिम्रो र मेरो गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शब्दहरु समावेश गीतमा हरिभक्त बुढाथोकीको शब्द तथा दीपक सिलवालको संगीत सुन्न सकिन्छ