गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित)

काठमाण्डाै – गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्री/वितर...

सम्बन्धित सामग्री

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड १३ असोज ०३३ मा कम्पनी अधिनियम २०२१ अनुसार स्थापित भएको हो । उद्योग स्थापनाकालदेखि नै वार्षिक २६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । यो उद्योग एसियाली...

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौँ,१२ फागुन । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन […]

१० वर्षपछि हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन

बागमती । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि […]

१० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन हेटौँडा सिमेन्ट उद्योग

बागमती- सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो […]

उदयपुर सिमेन्ट उद्योग बन्द

वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ ।

१५ अर्ब लगानीमा सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गरिने

सुर्खेतको बराहताल गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिने भएको छ । करिव १५ अर्व लगानीमा सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्न लागिएको हो । उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।यसैबीच उद्योग सञ्चालकले सोमबार प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसंग भेटेर छलफल गरेका छन् । छलफलमा बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न […]

आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थाल्यो, भारत निर्यातको वातावरण बनाइदिन माग

नेपालमा आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थालेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । नेपाल संघका अध्यक्ष ध्रुव थापाले हाल खपत भइरहेकोभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको जानकारी दिएको हुन् ।हाल नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग छन् । ती उद्योगबाट मासिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको र मासिक १ करोड टन मात्रै सिमेन्ट खपत भइरहेको अध्यक्ष थापाले बताए । सरकारको बजेट खर्च समेत न्यून रहेकाले सिमेन्टको खपत बढ्न नसकेको संघले जनाएको छ । यस्तै, कोभिड महामारीका कारण अर्थतन्त्र

वर्षायाममा पनि उदयपुर सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा

उदयपुर । २९ वर्षदेखि गैँडा सिमेन्ट उत्पादन गरिरहेको उदयपुर सिमेन्ट उद्योग सामान्यतया बर्षायाम सुरु भएपछि लगभग बन्दको अवस्थामा रहने गरेको भए पनि यस वर्षको श्रावण भाद्र महिनामासमेत क्लिंकर उत्पादन भएको छ । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनुसार साउन महिनामा लगभग ९ हजार मेट्रिक टन(करिब १ लाख ८० हजार बोरा) र भाद्रमा लगभग १२ हजार मेट्रिक […]

शौर्य सिमेन्टले थाल्यो उत्पादन, ४ थरी सिमेन्ट उत्पादन गर्ने

शौर्य सिमेन्टले अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको चुनढुङ्गा प्रयोग गरेर सिमेन्ट उत्पादन थालेको छ। १५ अर्ब लगानीमा शंकर समूह, अम्बे समूह र गोल्छा समूहले यो सिमेन्ट उद्योग स्थापना गरेका थिए। उद्योगबाट ओपिसी, पीपीसी, ४३ र ५३ ग्रेड गरेर चार थरी सिमेन्ट उत्पादन गरिरहेको छ। उद्योगबाट नेपालमा पहिलो पटक लो अल्कली सिमेन्ट उत्पादन गरेको दाबी छ। दैनिक ३५ सय टन सिमेन्ट उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुङ्गा खानी रहेको बताइएको छ। एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेकोले उत्पादित चुनढुंगा उच्च गु...

नयाँ सिमेन्ट उद्योग थपिँदै

स्वदेशी कम्पनीको लगानीमा यहाँ मुलुककै ठूलो सिमेन्ट उद्योग स्थापना हुन लागेको छ । उद्योगले आठ महिनाभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको छ ।