राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

काठमाडौं । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ। जेठ ५ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीन दिन ७,८ र ९ गते राष्ट्रिय सभामा छलफल भएको थियो। यता प्रतिनिधि सभाको बैठकमा भने छलफल भइरहेको छ।

सम्बन्धित सामग्री

सत्तारुढ माओवादीको बहिष्कारबीच पारित भयाे मधेशको नीति तथा कार्यक्रम

जनकपुरधाम । मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ‌। मंगलवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा ५ सांसदले संशोधनको प्रस्ताव दर्ता गराएका थिए । दुई दिनसम्म छलफल चल्दा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री सरोज […]

नीति तथा कार्यक्रम मौलिक रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम मौलिक रहेको बताएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नीति तथा कार्यक्रमको विरोध गरेकोप्रति लक्षित गर्दै प्रचण्डले एमालेका एजेण्डा पनि नीति […]

नीति तथा कार्यक्रम माैलिक रहेकाे प्रधानमन्त्रीकाे दाबी

काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन् ।  शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा  कार्यक्रम माैलिक रहेकाे बताएका हुन् । प्रमुख प्रतिपक्षी नेक...

सरकारको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा ३ दिन छलफल

काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यतालिका तय गरिएको छ । सरकारले शुक्रबार संघीय संसदको संयुक्त […]

बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु

एमालेको अवरोध पछि १० मिनेटका लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने समयमा त्यस विषयलाई पनि समेटेर जवाफ दिने र उक्त विषयमा प्रदेशका मुख्यसचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमतिपछि प्रदेशसभाको

नीति तथा कार्यक्रममाथिको छलफल सकियो, सांसदले उठाएका जिज्ञासाको देउवाले जवाफ दिने

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा  सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।  अब आजै बेलुका ७:१० बजे अर्को बैठक बोलाईएको छ । उक्त बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रम माथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने छन् ।यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।के हो आर्थिक सर्वेक्षण ?बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ  ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन,  आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।

कर्णाली प्रदेश : दिउँसाे १ बजे नीति तथा कार्यक्रम पारित र ४ बजे बजेट

कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानका कारण आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउन लागेको छ । कर्णालीमा प्रतिपक्ष एमालेकाे अवरोधका कारण साेमबार नीति तथा कार्यक्रम पारित हुन नसकेपछि आज पारित गर्न लागिएको हो ।  बैठक दिउँसाे १ बोलाइएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार साेमबार नीति तथा कार्यक्रम पारित र मुख्यमन्त्रीले नीति तथा कार्यक्रम माथिकाे छलफलकाे बारेमा जवाफ दिने कार्यक्रम बाँकी रहेकाे छ ।आजकाे कार्यसूचीअनुसार दि

कर्णाली प्रदेशसभाको बैठक नीति तथा कार्यक्रम पारित नभई स्थगित

सुर्खेत।कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ। तर नीति तथा कार्यक्रममाथिको छलफल सकिएपनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो।सभामुख राजबहादुर शाहीले दलीय सहमतिअनुसार बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे।

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

प्रदेश नं.२को सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको आइतबारको बैठकवाट सर्वसम्मतीले पारित भएको छ । नीति तथा कार्यक्रम माथि भएको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका विषय वस्तु र प्रश्नहरुको जवाफ दिने क्रममा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा छुटेका विषय वस्तुहरुलाई छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले उठाएकोमा धन्यवाद दिदै ती विषयहरुलाई संशोधन गरी समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।प्रदेश नं.२को सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको आइतबारको बैठकवाट सर्वसम्मतीले पारित भएको छ । नीति तथा कार्यक्रम माथि भएको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका विषय वस्तु र प्रश्नहरुको जवाफ दिने क्रममा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा छुटेका विषय वस्तुहरुलाई छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले उठाएकोमा धन्यवाद दिदै ती विषयहरुलाई संशोधन गरी समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

नीति तथा कार्यक्रम महत्त्वकांक्षी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

प्रधानमन्त्री केपी शर्मा अोलीले नीति तथा कार्यक्रम महत्त्वकांक्षी भएको स्वीकार गरेका छन्। आइतबार संसद भवन बानेश्वरमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सो कुरा स्वीकार गरेका हुन्। ‘यो नीति तथा कार्यक्रम म स्वीकार गर्छु आकांक्षाहीन छैन। व्यक्तिको वैयक्तिक आकांक्षा जस्तो छैन। वृहत छ। राष्ट्रलाई पहिलो विश्वमा पुर्‍याउने आकांक्षा राख्न पाँइदैन? कति वर्ष…