महानगरभित्रै फाेहाेरकाे राजनीति भयाे, सरकार नै फोहाेर व्यवस्थापनमा लाग्नुपर्छ: गगन थापा

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडाैँ महानगरभित्रै फाेहाेरकाे राजनीति भएकाे आराेप लगाएका छन्। काठमाडौँ महानगरपालिका-८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा फाेहाेरकाे प्रसंगमा बोल्दै उनले महानगरभित्रै फाेहाेरकाे राजनीति भएकाे र सरकारले नै फाेहाेर व्यवस्थापना मुख्य भूमिका खेल्नुपर्ने बताएका हुन्। अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका […]

सम्बन्धित सामग्री

कांग्रेस बिगार्नमा गगन थापा र विश्वप्रकाश पनि उत्तिकै दोषी छन् : महर

काठमाडौं, ३० असोज । नेपाली कांग्रेस नेता नैनसिंह महरले कोसी प्रदेशको सरकार निर्माण विवादमा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक राख्न माग गरेका छन् ।‘लोकतन्त्रमा परिणामभन्दा पनि प्रक्रिया महत्त्वपूर्ण हो । कोसी प्रदेशको सरकार निर्माणबारे केन्द्रीय कार्यसम्पादन समिति अनिर्णयको बन्दी भयो । बैठक, उपबैठक गरेर पनि पार लगाउन सकेन । यसले कांग्रेसलाई ठीक ठाउँमा पुर् याएन […]

तत्काल गठबन्धन सरकार परिवर्तन हुदैँनः गगन थापा

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्  । संसदीय दलमा आवाश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाएका महामन्त्री थापाले आफु उपयुक्त समय कुरिरहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको पनि जनाएका छन् ।  यसैगरी, नेपाली कांग्रेसको […] The post तत्काल गठबन्धन सरकार परिवर्तन हुदैँनः गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार दौडनुपर्ने हो, हिड्न पनि सकेनः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सरकार दौडिन सुरु गरिनसकेको बताए। उनी भन्छन्,‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ। तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन। अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ।’

संघ र प्रदेशका सबै सरकार गठबन्धनको : गगन थापा

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को गठबन्धन भत्किएकाले र अब संघ तथा प्रदेशका सबै सरकार गत निर्वाचनकै गठबन्धनबाट बन्ने दाबी गरे । केन्द्रदेखि प्रदेशसम्म अब कांग्रेससहितको गठबन्धनबाटै सरकार बन्ने दाबी गर्दै […]

सरकार गठबन्धनकै बन्छ : गगन थापा

विराटनगर : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकार गठबन्धनकै हुने तर अहिलेको जस्तो भने हुन नसक्ने तर्क गरे।५ वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने भन्ने विषयमा गठबन्धनका दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। ‘सरकार बनाउँदा स्पष्ट, प्रतिबद्ध र चरित्रवान नेतृत्व हुनुपर्छ‚’ उनले भने।उन

‘गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छ, तर अहिले होइन’

युवा नेताहरु महामन्त्री भइसक्नुभएको छ । विस्तारै उहाँ (गगन थापा) प्रधानमन्त्री हुने सम्भावना पनि प्रबल हुँदै गएको छ । तर, अहिले होइन । गठबन्धनमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउनका लागि पनि बहुमत पुर्‍याएर जानुपर्नेछ । यसमा शेरबहादुरजीको विशेष क्षमता र दक्षता छ ।

चुनावपछि काँग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाई थियो ।‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे । महामन्त्री

प्रदेश सरकार रहन्छ रहँदैन, अबको ५ वर्षमा थाहा हुन्छ : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन्।नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरेका छन्।उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा पाँच वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताएका छन्।

चुनावपछिको सरकार पनि कांग्रेसकै नेतृत्वमा : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै सरकारको नेतृत्व गर्ने बताएका हुन्। ‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ उनले भने, ‘विधि […]

संसद् सरकारसँग होइन, सरकार संसद्सँग डराउनुपर्छ- गगन थापा

‘न यो संसद्लाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन, न मनोमानी ढंगले स्थगित गर्न दिइने छ, न त छल्न,’ उहाँले भन्नुभयो, ‘यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्छ, सांसद्को प्रश्न र सरकारको निगरानीसँग डराउनुपर्छ ।’