२० असार, काठमाडौं । रुसको प्रमुख सहरमध्येको एक पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा युक्रेनले भीषण हमला गरेको छ । शुक्रबार राति उक्त हमला सफल भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् ।
उनले रुसलाई …
संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस। सन् १७७६ मा स्वतन्त्रताको घोषणा भएपछि सन् २०२६ मा अमेरिकाले आफ्नो स्वतन्त्रताको ऐतिहासिक २५०औँ वार्षिकोत्सव मनाउँदैछ। यस विशेष अवसरलाई देशभर “अमेरिका २५०” अभियान अन्तर्गत वर्षभर विभिन्न ऐतिहासिक, सांस्कृतिक र शैक्षिक कार्यक्रममार्फत भव्य रूपमा मनाइँदै छ। अमेरिकी स्वतन्त्रताको औपचारिक सुरुवात सन् १७७६ मा भएको हो। दोस्रो महाद्वीपीय कंग्रेसले जुलाई २ मा […]
Kathmandu. A safety and risk management training for photojournalists has been completed under the organization of the Photojournalist (PJ) Club. The training, conducted at the hall of the Nepal Journalists Federation, was attended by more than 30 photojournalists working in various media outlets. This training, with the support of the Ministry of Information and Communications, was provided by experienced trainers and subject matter experts.Iranian trainer Dr. Behrouz Moghaddasi provided information on the necessary safety measures that photojournalists should adopt when working in the front lines in direct and high-risk situations such as political movements, natural disasters, pandemics, conflict zones, demonstrations,...
२० असार, काठमाडौं । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।
वर्तमान सरकार गठन …
२० असार, सुर्खेत । सेवाग्राहीको अत्यधिक भिडभाड, सामान्य कामका लागि पनि हप्तौँ धाउनुपर्ने, लम्बेतान सरकारी प्रक्रिया र कागजातको चाङ मिलाउनुपर्ने कार्यालय हो- मालपोत कार्यालय सुर्खेत।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै फस्टाएको घरजग्गा कारोबारले मालपोत …