धादिङ उद्योग वाणिज्य संघमा थपलिया निर्वाचित

धादिङ । धादिङ उद्योग वाणिज्य संघको अधिवेशनले विष्णुप्रसाद थपलियालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । १ हजार ७ सय ९१ सदस्य रहेको धादिङ उद्योग वाणिज्य संघको अधिवेशन चैत १० गते शुरु भएको थियो । लामो समयदेखि माओवादी कार्यकर्ताहरूले नेतृत्व गरेको उद्योग वाणिज्य संघमा यस पटक नेपाली कांग्रेस समर्थक उम्मेदवार निर्वाचित हुनुभएको हो । निर्वाचन हुँदा […]

सम्बन्धित सामग्री

आठौं धादिङ महोत्सव पुष ७ गतेदेखि धादिङवेसी खुल्ला मञ्चमा

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित धादिङ उद्योग वाणिज्य संघ धादिङले पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा जानकारी दिएको छ । “जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन […]

मेगा बैंकले रोराङ गाउँपालिकाका साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं। मेगा बैंकले साना उद्यम प्रवर्द्धन गर्न बेनिघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटलसँग सम्झौता गरेको