‘अवतार २’ आउने भएपछि सर्‍यो ‘सरी मम’, यस्तो छ ट्रेलर

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार २’ रिलिज हुने भएपछि नेपाली फिल्म ‘सरी मम’को प्रदर्शन सरेको छ । अब यो फिल्म माघ ५ गते प्रदर्शन हुने निर्माताले जानकारी दिएका छन् । निर्माताले मंगलबार ट्रेलर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । लागुऔषधले परिवार, समाज र व्यक्तिको निजी जीवनमा पार्ने असरको कथा पेस गर्ने फिल्मलाई […]