https://www.onlinekhabar.com/2020/07/878362

१८ असार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस (कोभिड–१९) का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको छ । जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ …