पहिले आप्रवासी भिसा जारी भएर अमेरिका आउन नपाएकालाई नयाँ आप्रवासी भिसामा अन्तरवार्ता छुट

पहिले आप्रवासी भिसा जारी भएर कुनै कारणवश अमेरिका आउन नपाएकाहरुले पुन आप्रवासी भिसाको आवेदन दिएको खण्डमा उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिइने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर १३ बाट लागु हुनेगरी यो अन्तिम तर अस्थायी नियमको घोषणा गरेको हो । यो नियम सन् २०२३ को डिसेम्बर १३ सम्म लागु हुनेछ । सन् २०१९ […]

सम्बन्धित सामग्री

आप्रवासी श्रमिकलाई मलेसिया प्रवेशमा रोक

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक मलेसियामा आप्रवासी श्रमिकले जेठ १८ गतेदेखि केही समयका निम्ति प्रवेश नपाउने भएका छन्।...

‘आप्रवासी कामदारको सुरक्षामा ध्यान देऊ’

‘माइग्रेसन इन साउथ एसिया’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले आप्रवासी कामदारका मुद्दालाई सुरक्षित ढंगले अघि सार्नुपर्ने बताए।...

अमेरिकामा ४० आप्रवासी मृत अवस्थामा भेटिए

अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत अवस्थामा फेला परेका छन्। ती सबै आप्रवासी टेक्सासकाे सान एन्टाेनियाेकाे दक्षिणपश्चिमी भागमा रेल ट्र्याककाे छेउमा रहेकाे एक लरीमा भेटिएका विदेशी सञ्चारमाध्यममले जनाएका छन्। फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ। लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । उक्त क्षेत्र अमेरिका-मेक्सिकाे सिमानाबाट २५० किलाेमिटर दूरीमा पर्छ। मृतकहरू कुन देशका […]

आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा

बैतडी – रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ । दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी श्रमिकको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।” नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीम...

आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । उनले भने, ‘भारतमा काम […]

आप्रवासी कामदारको दुर्घटना बिमा

बैतडी : रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको बिमा गरिने भएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भएर भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बिमा गरिने भएको हो।दशरथचन्द नगरपालिका र रुडेस बैतडीको सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बिमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए। उनले भने, 'भारतमा काम गर्ने नेपालीहरू जोखिममा रहेका छन्, जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बिमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौं।

ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका केहीलाई नयाँ आवेदनमा शुल्क नलिइने

ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका निश्चित आवेदकहरुलाई नयाँ आप्रवासी भिसा आवेदनमा शुल्क नलिइने भएको छ । यस सम्बन्धि अमेरिकी विदेश मन्त्रालयको नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित हुने भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा कार्यकारी आदेश ९६४५ र ९९८३ बाट प्रभावित भएकाहरुलाई नयाँ आप्रवासी भिसा आवेदन दिंदा शुल्कमा छुट दिइने भएको छ । सन् […]

यसरी पढ्नुहोस् तपाईको अमेरिकाको गैर आप्रवासी भिसा

गैर आप्रवासी भिसा अमेरिकाको यस्तो दस्तावेज हो, जसले कुनै व्यक्तिलाई अमेरिकामा काम गर्न, अध्ययन गर्न, सांस्कृतिक आदानप्रदानमा भाग लिन जस्ता केही विशेष कारणका निम्ती अमेरिका प्रवेशको अनुमति दिन्छ । भिसाको लागि अमेरिकी दूतावास वा कन्सुलेटमा आवेदन दिनुपर्छ । गैर आप्रवासी भिसा पाएपछि तपाई त्यो लिएर अमेरिका पुगेर पोर्ट अफ इन्ट्रीमा अध्यागमन अधिकारीसमक्ष औपचारिक रुपमा प्रवेशका […]

आप्रवासी कामदारले आफ्नै लागि खोलेको आप्रवासी सहकारी

दुखरन यादव  म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले हामीलाई यो महसुस भयो कि हामीले हाम्रो लागि आफैँ गर्नुपर्छ । अनि त्यसको एक मात्र विकल्प हामीले सहकारी देख्यौँ । आप्रवासी सहकारीको जन्म २०७५ असोज २३ गते सहकारीको जन्म भयो । त्यही बेला आप्रवासी बहुउद्द...