काठमाडौं । हिन्दू महिलाको पर्व हरितालिका तीज आउन करिब दुई महिना बाँकी छ । सांस्कृतिक कोणबाट तीज अब महिलाको पर्व मात्र रहेन । बरु कला र संगीतको पाटो पनि जोडिएको छ । तीज पर्व नजिकिंदै जाँदा तीज गीत निर्माणको चटारो सुरु भएको छ । अहिले लोकगीत कलाकारलाई तीज गीत बनाउन भ्याइनभ्याइ छ । काठमाडौंसहित विभिन्न […]