आठ दलिय सत्ता गठवन्धनको वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा वसेको वैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको ...