हतियारसहित ३ जना प्रहरी नियन्त्रणमा

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

प्रतिबन्धित लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा

झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका  २ बस्ने वर्ष २२ का केबिन्द्र गोले,  सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र  पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३

विद्युत चोर्ने ३ जना प्रहरी नियन्त्रणमा, सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न

हुकिङ गरी–(अंकुसे लगाई) विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर५ रमावापुर सुल्तनवापुर र बृढापार तथा कपिलवस्तु नगरपालिका ५ बभनी बाट ३ जनालाई नियन्त्र...

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने ३ शिक्षक पक्राउ

हेटौंडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविका बालिकाहरूलाई यौन दुव्यर्वहार गर्ने ३ जना शिक्षक पक्राउ परेका छन्। यौन दुव्र्यवहारको आरोप लागेका ३ जनामध्ये हेमबहादुर विक चैत २५ गते आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप दुई जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याइएको बताए। पक्

फरार सूचीका ५ अभियुक्त प्रहरी नियन्त्रणमा

अघिल्लो दिन ३ जना फरार पक्रेको उदयपुर प्रहरीले बुधबार थप ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भईसके पनि भाग्दै आएका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको हो ।...

ज्वाला संग्रौलासहित ३ जना प्रहरी नियन्त्रणमा

न्युज अफ नेपाल, काठमाडौं । सामाजिक अभियन्ता ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा एक महिलामाथि कुटपिट गरेको अभियोगमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय छन् । खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

अटेर गरेको आरोपमा व्यवसायी र अटो एम्बुलेन्स प्रहरी नियन्त्रणमा

हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव

५० रुपैँया जरिवाना नतिर्ने २ प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा अदालतबाट कैद र जरिवाना सजाय सुनाएर फरार भएकाहरुलाई पक्राउ गर्न पछिल्लो समय निकै सक्रियता देखाएको छ । यही क्रममा फेरि ३ जना पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरको २०७३ बैशाख ३० गतेको फैसलाले कुटपिट मुद्धामा ५० रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरको मनहरी गापा […]