राप्रपाका कार्यकर्तालाई लिङ्देनको चेतावनी: एमालेसँगको तालमेलअनुसार मत हाल्नूस्, नत्र पार्टीबाट बर्खास्त गरिनेछ

झापा- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसँगको तालमेलविपरीत आफ्नो दलका कार्यकर्ताले भोट हालेमा पार्टीबाट बर्खास्त गरिने चेतावनी दिएका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा लिङ्देनले सो निर्देशन दिएका हुन्। उनले भने, ‘राप्रपाका कार्यकर्ताले सूर्यमा भोट हाल्नु ठाउँमा हाल्नुस्। नत्र मंसिर ४ पछि तपाईं राप्रपाको कार्यकर्ता बन्नु हुनेछैन।’ लिङ्देन झापा ३ बाट […]