बंगलादेश विजयी

एजेन्सी । न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा बंगलादेश चार रनले विजयी भएको छ । ढाकामा बङ्गलादेशले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि टम लाथमले अविजित ६७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बंगलादेशका मेहदी हसन र शाकिब अल […]

सम्बन्धित सामग्री

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बंगलादेश विजयी

काठमाडौं :न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बंगलादेश १ सय ५० रनले विजयी भएको छ। घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध टेस्टमा बंगलादेशको यो पहिलो जित हो। योसँगै घरेलु टोलीले २ खेलको टेस्ट सिरिजमा १(० को अग्रता बनाएको छ।यसअघि बंगलादेशले गत वर्ष न्युजिल्यान्डकै मैदानमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेपछि दुई टेस्टको शृंखला १(१ को बराबरीमा सकिएको थियो।सिल्हटमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय १० रन बनाएको थियो भने उसले भ्रमण टोलीलाई ३ सय १७ रनमा रोकेको थियो।बंगलादेशक

विश्वकप आज बंगलादेश र नेदरल्यान्ड्स खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । सुपर १२ मा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । नेदरल्यान्ड्स समूह ए को उपविजेता हुँदै सुप १२ खेलेको हो । बंगलादेश नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपमा सानदार सुरुवात गर्न चाहन्छ । […]

थाईल्यान्डलाई हराउँदै बंगलादेश विश्वकपमा

एजेन्सी – बंगलादेश महिला क्रिकेट टोलीले आइसिसी वुमन्स टि२० विश्वकप छनोटमा थाईल्यान्डलाई ११ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपमा स्थान बनाएको छ । त्यस्तै पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएको थियो । जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट […]

बंगलादेश महिला साफको नयाँ विजेता (फोटोफिचर)

फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । यसअघिसम्म भारत प्रतियोगिताको एक मात्र विजेता टिम थियो ।  यसअघि खेलिएका सबै पाँचै संस्करणमा भारत विजयी भएको थियो ।...

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

साफ : भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्दै

काठमाडौं : साफ महिला फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्। दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ। यस्तै आजै बेलुकी साढे ५ बजे हुने खेलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन्।यसअघि हिजो बेलुकी भएको प्रतियोगिताको पहिलो खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल

बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी

काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ । छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २–० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले […]

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।  नेपालका लागि सबिता राना र प्रीति राईले गोल...