तेस्रो लहर मत्थर बन्दै,जनजीवन सामान्यीकरणतर्फ

काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्कै कम संक्रमण दर देखिएको छ । पछिल्लो ३ सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्यु दर भने अझै स्थिर रहेको छ ।शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर सुरु […]

सम्बन्धित सामग्री

इरानमा कोभिडको सातौँ लहर

इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको  जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन्  ।उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह  गरेका छन्। स्वास्थ्यमन्त्री बहरामले आइतबार  पाँच हजार ७०० भन्दा बढी न

इरानमा कोभिड १९ को सातौँ लहर

काठमाडौँ- इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका […]

लहर

तिम्रो यादको झ्यालबाट मैले परपरसम्म हेरें सोनक्लिपका किनारमा सम्झनामा लहर आइरहे, गइरहे किनारको बालुवामा लेखिएको थियो तिम्रो नाम एउटा लहरसँगै बगेर गयो मैले टोलाएर हेरिरहें सपाट बालुवाको मैदान तिम्रो नाम बोकेर गएको लहर यतिबेला कहाँ पुगेको होला?...

फेरि आउँछ कोरोनाको नयाँ लहर?

वर्तमान कोरोना प्यान्डेमिककालको पछिल्लो अवस्थामा युरोपमा फेरि संक्रमण बढ्दै गई नयाँ प्यान्डेमिक लहर चलिरहेको कुरा यसै शृंखलाको गत अंकमा चर्चा भइसकेको छ। तर युरोपको वर्तमान प्यान्डेमिक लहरबारे त्यति चर्चाले मात्रै नपुग्ला। सन् २०२० को मार्चमा पहिलो कोरोना प्यान्डेमिक लहर आएको युरोपमा त्यसपछि पनि थुप्रै लहर आइरहे र यो क्रम हाल पनि जारी छ। युरोपको पहिलो […]

तेस्रो कोरोना लहर अवसर नबनोस्

विज्ञहरूले कोरोनाको तेस्रो लहर भयावह बन्ने संकेत गर्दै आएका छन् । अहिलेदेखि नै उच्च सतर्ककता अपनाउन सबैलाई सचेत पनि गराउँदै आएका छन् । त्रसित मानसिक उत्पन्न भए पनि भयावह अवस्था ननिम्तियोस् भन्ने सबैको अपेक्षा छ । तथापि संक्रमण हाम्रो सजगताकै नियन्त्रणभित्र हुन नसक्ने भएकाले प्रभावबाट बच्न सबैले होसियारी अपनाउनै पर्छ । जनस्वास्थ्यप्रति राज्य संवेदनशील छैन […] The post तेस्रो कोरोना लहर अवसर नबनोस् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोनाको तेस्रो लहर यही महिनाबाट

कोरोना संक्रमणको तेस्रो लहर कहिले आउला भनी अहिले व्यापक आँकलन गर्न थालिएको छ। छिमेकी देश भारतमा यही महिनाबाट कोरोनाको तेस्रो लहर आउने अनुमान गरिएको छ।

तेस्रो लहर नियन्त्रण गर्न सुर्खेतमा यस्तो छ कार्ययोजना

जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना …

कोभिड नयाँ लहर, इम्यूनिटी र खोप

कोभिड महामारीको दोस्रो लहर केही मत्थर हुने संकेत देखिए पनि संसारभर यसका अरू लहर र खोपले दिने इम्यूनिटी अनि यसका सम्भावित औषधिको चर्चा भइरहेको छ।  प्रस्तुत छ, प्राप्त वैज्ञानिक प्रमाण र मेडिकल इन्डेक्स्ड जर्नल प्रकाशनको आधारमा केही सान्दर्भिक तथ्यको हालसम्मको निचोड।

होटल उद्योग र कोरोनाको दोस्रो लहर

नेपालमा हाल कोरोना महामारीको दोस्रो लहर नचलेको भए सम्भवतः नेपालका ससाना, मध्यम, तारे तथा डिलक्स होटलहरू कम्तीमा पनि ४५÷५० प्रतिशतसम्म अकुपेन्सीमा चलिरहेका हुन्थे होला । तर, हालसम्म युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका र एसिया महादेशको इरान, सिंगापुर, नेपाल, भारत, भियतनाम, थाइल्यान्ड, श्रीलंका आदि देशहरूमा दोस्रो, तेस्रो, चौथो चरणमा कोरोना महामारीको लहर पैmलिरहेकाले गर्दा नेपालको […]

जाडोमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकहरूको चेतावनी

कोरोना संक्रमणको दोस्रो लहर चलिरहेकोमा विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।  भारतको केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक विजय राघवनले दोस्रो लहरपछि तेस्रो लहर पनि आउने बताए ।  पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तेस्रो लहर पनि आउँछ । तर कहिले आउँछ र कति खतरनाक छ भन्ने कुरा अहिले नै भन्न सकिन्न । कोरोनाभाइरसको भेरिएन्ट लगातार परिवर्तन भइरहेको छ । त्यसैले तेस्रो लहरका लागि तयार भएर बस्नुपर्नेछ ।’ खोपहरू प्रभावकारी रहेको तर वैज्ञानिकहरू त्यसलाई अप्ग्रेड गर्न लागिपरेको उ...