पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । पाँच सय ७७ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ६ सय २५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ७० जनाले कोरोना भाइरस विरुद्धको खो...

सम्बन्धित सामग्री

थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परीक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परीक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य […]

थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ३३७ जनामा परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण देखिएको हो। १ हजार ६७० पीसीआर परीक्षण गरिएकोमध्ये १८० जनामा र २ हजार ६६७ एन्टीजेन परीक्षण गरिएकोमा…

६१ जिल्लामा देखियो कोरोना, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन्। संक्रमित जिल्लाको