चाँगुमा शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री

चाँगु- भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् । नेपाल इन्जिनियरिड कलेज (नेक) चाँगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उद्घाटनमा उनले असल काम गरेर जेल जानु परे आफू जान तयार रहेको बताए । नेपाल इन्जिनियरिड […]

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको टिप्पणी, भ्रष्टचारीलाई जवाफ नदिने बरु जेल कोच्ने रास्वपा सभापति लामिछानेको उद्घोष,नेकपा एसका वरिष्ठ नेता न्यौपानेद्वारा पार्टी परित्याग, एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगियो, थप ६४ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने मेयर बालेनको टिप्पणी काठमाडौं […]

इस्तानबुलका मेयरलाई किन दिइयो जेल सजाय ?

टर्कीको एक अदालतले इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई दुई वर्ष सात महिनाको जेल सजाय सुनाएको छ । आगामी वर्ष हुने आम निर्वाचनमा राष्ट्रपति रिसेप तैयप एर्दोगानको कडा प्रतिद्वन्द्वीका रूपमा हेरिएका इमामोग्लुलाई अदालतले...

हेटौँडाकी मेयर र जग्गा व्यवसायीबीच भनाभन, दुवैका आ-आफ्नै दाबी

‘निर्वाचन आयोगले मलाई भोलि मुद्दा हाल्छ । आचारसंहिता त सबैले मान्नु पर्‍यो नी । एउटा निर्णय गरेर म जेल किन जानु ?’ लामाले भनिन्, ‘निर्वाचन सकिएपछि प्रक्रियागत रूपमा काम हुन्छ भनेको थिएँ । मलाई मुद्दा खेप्न नसक्ने भए त्यो कुर्सीमा किन बसिस् भन्न मिल्छ त ?’

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने मेयर साम्पाङको चेतावनी

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । बिहीबार बिहान उनले फेसबुकमार्फत् गाली गलौज गर्नेलाई पत्ता लगाइ पक्राउ पूर्जी जारी गरिने चेतावनी दिउका हुन् । 'गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गाली बेइज्यतीको मुद्द...

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने मेयर साम्पाङको चेतावनी

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । बिहीबार बिहान उनले फेसबुकमार्फत् गाली गलौज गर्नेलाई पत्ता लगाइ पक्राउ पूर्जी जारी गरिने चेतावनी दिउका हुन् । 'गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गाली बेइज्यतीको मुद्द...

गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन्।‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ', उनले लेखेका छन् , ' अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

फेसबुकमा गाली गलौज गर्नेलाई जेल हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्, ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ […]

मिटरब्याजीलाई जेल पुर्याउने माओवादी नेतालाई जनताको उपहार : बने हरिवनको मेयर

सर्लाहीका दुर्नाम साहुकार श्याम परदेशी (श्यामकृष्ण साह कलवार) विरुद्ध उभिएका नेकपा माओवादी केन्द्रका नेता कमल (रमेश) बुढाथोकीलाई नगरवासीले मेयरका रुपमा चुनेका छन् । सर्लाहीका २९९ जनालाई १२० प्रतिशतसम्म ब्याजमा ऋण लगाएर शोषण गरेका परदेशीविरुद्ध आन्दोलनमा उत्रिएका नेता बुढाथोकी सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।परदेशी हाल जेलमै छन् । उनलाई जेल पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता बुढाथोकी हरिवन नगरपालिका मेयरमा निर्वाचित भएका हुन् । ‘मिटरब्याजी श्याम परदेशीविरुद

मेयर जेल मुक्त भएको खुशीमा नगरपालिकामा सार्वजनिक बिदा

रौतहट : कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह जेलमुक्त भएको खुशीयालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो। शनिब...

राजपाका मन्त्री र मेयर जेल जालान् त ? के भन्छन् राजकिशोर ?

१८ साउन, काठमाडौं । जनकपुर उच्च अदालतले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न परमादेश जारी गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) भित्र खैलाबैला मच्चिएको छ । अदालतले पक्राउ गर्न भनेका राज्यमन्त्री र मेयर दुबै राजपाका नेता हुन् । उनीहरुलाई यसअघि नै असई …