सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ- अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरूसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरूबिच सहमति भएको प्रदेशसभा […]

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामा सरकार र विपक्षीबीच सहमति

बागमती प्रदेश सभामा विशेष समिति गठन भएसँगै सरकार र विपक्षी दलहरू एमाले र राप्रपाबीच देखिएको विवाद समाधान भएको छ । बजेट कार्यान्वयनको विषयमा सरकार र विपक्षी दलहरूबीच रहेको असहमतिका कारण प्रदेश...

बागमती प्रदेश : सरकारलाई प्रतिपक्षसँगको सम्झौतामाथि बेइमानी गर्ने छुट छैन

हेटौँडा : बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेटको सन्दर्भमा भएको सहमति कार्यान्वय गर्न माग गरेको छ।मंगलवार बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेसहित राप्रपा र नेमकिपा पार्टीका सांसदहरुले पुरक बजेट ल्याएर भए पनि प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरेका हुन्।बैठकमा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रतिपक्षसँग भएको सम्झौता सरकारलाई बेइमानी गर्ने छुट नभएको बताए।‘गत वर्ष ल्याएको बजेटमा सरकारबाट असमानता भएको छ। सबै सांसदहरुलाई दुव्र्यवहार गरिएक

सर्वदलीय बैठकमा जुटेन सहमति, १५ गते पुनः बस्ने

बागमती प्रदेश सभाअन्तर्गतको संसदीय समितिको सभापति चयन, सरकार र विपक्षी दलबीच भएको सहमति र सदनलाई नियमित बिजनेस दिने विषयमा छलफलका लागि आइतबार हेटौँडामा बसेको सर्वदलीय बैठकले ठोस निश्कर्ष निकाल्न सकेन...

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा सहमति जुटाउने प्रयास

१५ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक शुक्रबारदेखि सुरु भएको छ। काठमाडौंमा सुरु भएको बैठकमा दलको नेता सर्वसम्मतीमै छान्न प्रयास सुरु भएको दलका नेताहरुले बताएका छन् । यद्यपि सहमित जुट्न नसकेको प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए। उनका अनुसार सहमति जुटाउने कोसिस भइरहेको छ । ‘दलको नेतामा धेरैको दाबी रहेकाले सहमति […]

बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई काँग्रेसले महत्त्व नदिने

बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई अब नेपाली काँग्रेसले महत्त्व नदिने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी, खासगरी मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहमति कार्यान्वयनमा चासो नदिएको आरोप लगाएको काँग्रेसले सरकारको नेतृत्वकै लागि मरिहत्ते भने नगर्ने प्रस्ट पारेको हो ।बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आधा–आधा कार्यकाल नेतृत्व गर्ने भन्नेबारे सहमति भएको दाबी गरे । ‘आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भनेर समझदारी भएकै हो, दस्त

बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।  बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले भने । काँग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति पत्र सार्वजनिक

एमाले बागमती प्रदेश कमिटीलाई पूर्णता, लागू भएन १० बुँदे सहमति

काठमाडौँ – एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ। बिहीबार चार सय ७७ सदस्यीय प्रदेश कमिटी सदस्य घोषणा गरेको हो। बागमती प्रदेश कमिटिमा दश बुँदे भने कार्यान्वयन गरिएको छैन। उक्त सहमति अनुसार २०७५ जेठ २ गतको प्रदेश इञ्जार्च रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी बनाउनु पर्ने भए पनि अध्यक्ष ओलीले पछि नियुक्त गरेका रामबहादुर थापा बादललाई नै निरन्तरता […]

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्

अल्पमतका बाबजुद बागमती प्रदेश सरकारको आयु लम्बिँदै

बागमती प्रदेशमा विपक्षी गठबन्धनलाई आफ्नो तर्फबाट मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । गठबन्धनका दलहरू बीच भावी मुख्यमन्त्रीको विषयमा सहमति जुट्न नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको छ ।बागमती प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा आबद्ध दुई दलले दाबी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि दाबी गर्दै आए पनि प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्नेबारे केन्द्रीय तहबाट कुनै निर्देशन आइसकेको छैन ।अदालत देखाएर सत्ता लम्बाउने&nbs