नामिबियालाई जित्न नेपाल १८६ रनको चुनौती पछ्याउँदै, करणले लिए पाँच विकेट

जितका लागि नेपालले २८६ रनको चुनौती पछ्याउँदै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि नामिबियाले सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २८५ रन बनायो ।

सम्बन्धित सामग्री

आयरल्यान्ड वुल्भ्समाथि नेपाल एको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप हुनबाट जोगियो

नेपालका लागि विपिन खत्रीले तीन विकेट लिए भने कमलसिंह ऐरी, राशिद खान र नारायन जोशीले एक एक विकेट लिए ।

साहब आलमले लिए २ बलमा २ विकेट, क्यानडा दबाबमा

६ असोज, काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् । उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको […]

नेपाल टी-२० लिगमा ललित राजवंशीले लिए ५ विकेट

११ पुस, काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन […]

मलेसियासँगको खेलमा नेपाल बलिङमा : करनले लिए पहिलो बलमै विकेट

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट श्रृंखलामा मलेसियासँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो । नेपालका करण केसीले पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका छन् । मलेसियाका वीरन्दिप सिंह आउट भएका छन् । नेपाल र मलेसियाले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए । नेपालले पीएनजीलाई १५ रन र मलेसियाले ८ रनले हराएको हो । नेपाल र मलेसिया यसअघि टी–ट्वान्टीमा ६ खेलिसकेका छन् । नेपाल पाँच खेल...

पीएनजीविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको तेस्रो ओभरमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले विकेट लिएका हुन् । आज दुबै टोलीले […]

क्यानडा ८० रनमै अलआउट, सन्दीपले १२ रन दिएर ३ विकेट लिए

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे । क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।  याे खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह 'ए' काे उपविजेता यूएईसँग खेल्नेछ । य...

मलेसियाविरुद्ध नेपाल : सन्दीपले लिए छैटौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा नेपालले छैटौं विकेट हात पारेको छ। नेपालका सन्दीप लामिछानेले १३औँ ओभरको तेस्रो बलमा मलेसियाका अमिउद्दिन राम्लीलाई सोमपाल कामीमार्फत् क्याच आउट गराएका हुन्। राम्ली १८ बलमा एक चौका र पाँच छक्कासहित ४१ रन बनाइ आउट भए।

नेपाललाई तेस्रो सफलता, सोमपालले लिए विकेट

राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपाल र मलेसिया खेलिरहेका छन्। त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको छ।