एमाले लुम्बिनी अधिवेशन: महासचिव पोखरेलनिकट समूहको रिसोर्टमा गोप्य भेला

महासचिव पोखरेल समूहबाट अध्यक्षका आकांक्षी रहेका हरि रिजालले बुटवलको ढवाहमा रहेको आरम्भ रिसोर्टमा गोप्य भेला गरेका हुन् ।