चीनमा हुने हिउँदे ओलम्पिक बहिष्कारमा को को

एजेन्सी, २१ मंसिर । चीनमा सन् २०२२ मा हुने हिउँदे ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गरेको छ । उसले खेलाडी पठाएपनि खेल पदाधिकारी नपठाउने भएको छ । अमेरिकाले मानवअधिकार हननको विषय उठाउँदै यस्तो निर्णय गरेको हो । बेलायतले पनि कूटनीतिक बहिष्कार गरेको छ । तिब्बत, सिनजियाङ र हङकङमा चीनबाट नवअधिकार उल्लङ्घन भएको भन्दै ताइवानले पनि ओलम्पिक […]

सम्बन्धित सामग्री

२४औं शीतकालीन ओलम्पिकको बेइजिङमा भव्य उद्घाटन

काठमाडौं । चीनमा २४ औ शीतकालीन ओलम्पिकको भब्य कार्यक्रमबीच उद्घाटन भएको छ । कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको थियो । २४ औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्रपति सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका […]

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।चीनले जतिस

चीनको राजधानीमा पहिलो पटक ओमिक्रोन पुष्टि

चीनको राजधानी बेइजिङमा पहिलो पटक कोरोनाको ओमक्रोन भेरियन्ट पुष्टि भएको छ । कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । आगामी ४ जनवरीदेखि बेइजिङमा हिउँदे ओलम्पिक हुँदै गर्दा ओमिक्रोन पुष्टि भएको हो।

बेइजिङमा पनि देखियो ओमिक्रोन

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।चीनल

चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो : हिउँदे ओलम्पिक नजिकिएसँगै उच्च सतर्कता

काठमाण्डाै - चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्। हिजो हेनान र तियाजिन प्रान्तमा गरी एक सय ४३ जना सङ्क्रमित भेटिएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। सङ्क्रमण बढेपछि चीनको उत्तरी सहर सियानमा अघिल्लो महिनादेखि नै लकडाउन गरिएको थियो। डिसेम्बर मध्यतिर दैनिक एक सय ५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोरोना नियन्त्रण गर्न कडा रणनीति अपनाउँदै आएको...

बेइजिङमा हिउँदे ओलम्पिक ट्रेन र फाइभ-जी अल्ट्रा एचडी स्टुडियो सञ्चालनमा

बेइजिङ हिउँदे ओलम्पिक खेलकुद (फेब्रुअरी-४) सञ्चालन मिति नजिकिँदै गर्दा चीनमा सम्बन्धित गतिविधिहरूले तीव्रता पाएका छन् । यसै सिलसिलामा चीनले संसारमै पहिलो पटक उच्च गतिको रेलमा फाइभ-जी अल्ट्रा हाइ डेफिनेसन(एचडी) प्रसारण कक्ष सञ्चालनमा ल्याएको छ। बिहीबार चिङचाङ उच्च गतिको रेलले बेइजिङको छिङ् ह स्टेशनबाट छिमेकी हपेइ प्रान्तको छोङ्लीतर्फ‘डेब्यु’ यात्रा गरेको छ ।

बेइजिङमा हिउँदे ओलम्पिक ट्रेन र फाइभ-जी अल्ट्रा एचडी स्टुडियो सञ्चालनमा

बेइजिङ हिउँदे ओलम्पिक खेलकुद (फेब्रुअरी-४) सञ्चालन मिति नजिकिँदै गर्दा चीनमा सम्बन्धित गतिविधिहरूले तीव्रता पाएका छन् । यसै सिलसिलामा चीनले संसारमै पहिलो पटक उच्च गतिको रेलमा फाइभ-जी अल्ट्रा हाइ डेफिनेसन(एचडी) प्रसारण कक्ष सञ्चालनमा ल्याएको छ। बिहीबार चिङचाङ उच्च गतिको रेलले बेइजिङको छिङ् ह स्टेशनबाट छिमेकी हपेइ प्रान्तको छोङ्लीतर्फ‘डेब्यु’ यात्रा गरेको छ ।

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ । हावामा धुलोको कण पीएम२.५ को

फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार गर्दैन : राष्ट्रपति इम्यानुअल म्याँक्रो

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपयुक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ । चीनमा मानवअधिकार उल्लंघनका घटनामा तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस