मधेस प्रदेश सरकारले पायो पूर्णता

मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। मङ्गलबार नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्रिपरिषद्‍मा सहभागी भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो।

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री यादव चयन

मधेस प्रदेश सरकारले अर्थमन्त्री संजय कुमार यादवलाई प्रवक्ता तोकेको छ। बिहीबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।...

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ,१५ माघ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा […]

मधेस प्रदेश सरकारका मन्त्रीहरूबाट निषेधाज्ञा क्षेत्रमा धर्ना

मधेस प्रदेश सरकारकै नेतृत्वमा आइतबारदेखि दुई घण्टे धर्ना कार्यक्रम सुरु भएको छ ।  प्रहरी समायोजन लगायतको मागलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षणका लागि साता दिने धर्ना कार्यक्रम सुरु गरिएको हो । मधेस प्रदेश प्रमुखको निजी सचिवालयको कार्यालय परिसरभित्रै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलन अन्तर्गतको दोश्रो दिन सोमबार प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको अगुवाईमा प्रदेश सांसदहरुको उपस्थितिमा धर्ना कार्यक्रम भयो ।यसरी संघीय सरकारविरुद्ध धर्ना दिँदा मधेस प्रदेश सरकारको आलोचना पनि

मधेस प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

मधेस प्रदेश सभाको चालु नवौं अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को...

मधेस प्रदेश सरकारद्वारा निर्देशनालय खारेज

काठमाडौँ,१६ साउन । मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । यस्तै बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको […]

लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

काठमाडौँ,१९ असार । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो । गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, […]

लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ।

लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो÷एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधे

मधेस प्रदेश : दोस्रो पटक फेरियो मन्त्रालयको नाम

मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना भएको थियो । तर मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले सात वटा मन्त्रालयलाई फुटाएर दसवटा मन्त्रालय विस्तार गरेका छन् । मन्त्रालय फुटाएसँगै मन्त्रालयको नाम पनि फेरिएको हो ।माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्

अन्ततः ‘मधेस’ प्रदेश

काठमाडौं । प्रदेश २ को नाम ‘मधेस प्रदेश’ कायम भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत मधेस प्रदेशको पक्षमा खस्यो । मधेस आन्दोलनका शहीदको रगतले प्रदेशको नाम मधेस लेख्नमा ढिलाइ भए पनि त्यसले पूर्णता पाएको छ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेसँगै प्रदेशको नामकरणका लागि […] The post अन्ततः ‘मधेस’ प्रदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.