एक वर्षमै फेरियो नेपाली सेनाको संरचना, अब ८ पृतना रहने

२९ भदौ, काठमाडौं । नेपाली सेनाको तीन जोड एक कमाण्ड संरचना कायम राख्दै आठ पृतना थप हुने भएको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद बैठकले सेनामा पुरानो संरचना व्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृती दिएको हो । अब फेरि नेपाली सेनामा आठ वटा पृतना रहने छन् । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका […]