६ करोड ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौँ […]