चलचित्र ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘जय हो’ मा अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए । चलचिका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत र माओत्से […]

सम्बन्धित सामग्री

केकीको समर्थनमा शिव परियार : ‘साहित्यकारलाई विद्वान भनेकै हामी हो भन्ने भ्रम छ’

काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् । गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम […]

‘जय हो’मा अभिनेत्री केकी अनुबन्धित

काठमाडौं । चलचित्र ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो । फिल्ममा केकीसँगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गतेदेखि छायांकनमा जानेछ । फिल्म पोखरा र मुस्ताङका […]

प्रसाद २ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ । स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ । ‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको […] The post प्रसाद २ मा केकी अधिकारी अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ । स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ । ‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको […]

चलचित्र ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । नायिकाको खडेरी परेको चलचित्र ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । अभिनेत्री नम्रता श्रेष्ठले छायांकनअघि नै ‘प्रसाद २’ बाट हात झिकेपछि चलचित्रमा नायिकाको खडेरी परेको थियो। अन्तत् केकीले चलचित्रमा प्रमुख महिला पात्रको भूमिका निभाउने भएकी छिन। निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘प्रसाद २’ मा पहिला नम्रता र अभिनेता […]

‘प्रसाद २’मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् । केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले […]

‘घिन्ताङ’ मा केकी

काठमाडौँ । चलचित्र ‘घिन्ताङ’ मा केकी अधिकारी अनुबन्धित भएकी छिन् । नायिका लक्ष्मी बर्देवाले सो चलचित्रमा काम नगर्ने भएपछि केकी सो चलचित्रमा अनुबन्धित भएकी हुन् । लक्ष्मी बर्देवाअघि सो चलचित्रको लागि एलिजा गौतमलाई चयन गरिएको थियो ।

केकीलाई फिल्मको लोभ :: Pahilopost.com

अभिनेत्री केकी अधिकारी यति बेला दिपेन्द्र लामा निर्देशित फिल्म 'छ माया छपक्कै' को सुटिङमा व्यस्त छिन्। छ माया छपक्कैसँगै उनी अर्को नयाँ फिल्म 'सेल्फि किङ' मा पनि अनुबन्धित भएकी छिन्। आइतबार काठमाडौंमा आयोजित फिल्म 'सेल्फि किङ' को ‍औपचारिक घोषणा कार्यक्रमका बीच केकी अधिकारीले आजकल फिल्मको निकै नै लोभ लाग्ने