सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ  ।  सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ  । सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन

सम्बन्धित सामग्री

सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गर्नुभएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गर्नु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ ।

पुटिनले असदलाई भने - विदेशी सेना मुख्य समस्या

मस्को । सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ ।

कृष्णसागरमा नाकाबन्दी गर्ने रुसको योजना

रुसले कृष्णसागरमा नाकाबन्दी गरेर युक्रेनी तटहरूमा पहुँच रोक्ने योजना बनाएको भन्दै अमेरिकाले निन्दा गरेको छ ।  रुसको सरकारी सञ्चारमाध्यमले मस्को कृष्णसागरका केही भागमा विदेशी सेना र जहाजहरू रोक्न खोजिरहेको खबर दिएका छन् ।  त्यस्तो स्थितिमा आजोभ सागरमा युक्रेनी तटहरूमा पहुँच बन्द हुनेछन् ।  ‘मस्कोले युक्रेनलाई अवमूल्यन गर्ने तथा अस्थिर बनाउने अभियान चलाइरहेकोमा यो अर्को उत्तेजक गतिविधि हो,’ अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले सोमवार बयान जारी गरेर बताए ।  ‘रु...