नीति तथा कार्यक्रममा ९१ बुँदाको संशोधन प्रस्ताव- आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सांसदहरुले ९१ बुँदामा संशोधन प्रस्ताव परेको छ । बिहिबार विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गर्नुभएको हो । छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । उहाँहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै …