१७ वैशाख, काठमाडौं । ग्रानडासँग घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाले स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । साथै उपाधि होडमा समेत धक्का लागेको छ । घरेलु मैदानमा पहिले गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल व्यहोर्दै बार्सिलोना ग्रानडासँग २-१ ले पराजित भयो । कप्तान लिओनल मेसीले २३औं मिनेटमा […]