हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

सन् २०१० मा भएको एउटा असफल डकैतीको मुद्दामा दोषी ठहर भएका फइदलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो। तर उनी नाटकीय ढङ्गबाट गत जुलाई महिनामा फ्रान्सको जेलबाट भागेका थिए।