ह्वात्तै घट्यो सुन-चाँदीको भाउ

काठमाडौं, असार २२ । आज सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज […]