रुस युक्रेन युद्ध: श्रम स्वीकृति लिएर गएका नेपाली 'अनुसन्धानको घेरामा' - BBC News नेपाली

रुस युक्रेन युद्ध सुरु भएपछि सात सय भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर रुस पुगेका छन्। उनीहरू रुसी सेनामा भर्ती भएको वा नभएकोबारे अनुसन्धान भइरहेको एक अधिकारीले बताएका छन्।